कौडाको खालबाट ११ जना पक्राउ, ४ लाख नगद बरामद « Khabarhub

कौडाको खालबाट ११ जना पक्राउ, ४ लाख नगद बरामद


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बुढानिलकण्ठमा कौडा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुढानिलकण्ठको भसन्थलीमा कौडा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४ लाख भन्दा बढी नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले उक्त जुवा खेल्ने अड्डामा आइतबार राति साढे १० बजे छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग बुढानिलण्ठबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : ०१ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार