हनुमान ढोका परिसरमा अब ‘नो पार्किङ’ « Khabarhub

हनुमान ढोका परिसरमा अब ‘नो पार्किङ’


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको हनुमानढोका दरबार परिसर सवारी पार्किङ गर्न नपाइने गरी ‘नो पार्किङ’ अभियान शुरु गरिएको छ ।

नगर प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा यस क्षेत्रलाई नो पार्किङ क्षेत्र बनाउन स्थानीय जनप्रतिनिधि पनि जुटेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनका अनुसार सकेसम्म चाँडो हनुमान दरकार परिसरसहित विश्वसम्पदा सूचीमा सुचिकृत सम्पदा परिसरलाई नो पार्किङ क्षेत्र बनाइने छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १० : १० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित