हनुमान ढोका परिसरमा अब ‘नो पार्किङ’ « Khabarhub

हनुमान ढोका परिसरमा अब ‘नो पार्किङ’


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको हनुमानढोका दरबार परिसर सवारी पार्किङ गर्न नपाइने गरी ‘नो पार्किङ’ अभियान शुरु गरिएको छ ।

नगर प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा यस क्षेत्रलाई नो पार्किङ क्षेत्र बनाउन स्थानीय जनप्रतिनिधि पनि जुटेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनका अनुसार सकेसम्म चाँडो हनुमान दरकार परिसरसहित विश्वसम्पदा सूचीमा सुचिकृत सम्पदा परिसरलाई नो पार्किङ क्षेत्र बनाइने छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १० : १० बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ