विप्लवको बन्द प्रभाव डडेलधुरामा देखियो « Khabarhub

विप्लवको बन्द प्रभाव डडेलधुरामा देखियो


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज (बिहीबार) आह्वान गरेको बन्दको प्रभाव डडेलधुरामा परेको छ ।

काठमाडौं उपत्यकासहित देशभरका मुख्यमुख्य बजारहरुमा बन्दको प्रभाव सामान्य रहेपनि ग्रामिण क्षेत्रमा भने प्रभाव परेको देखिएको छ ।

डडेलधुराको पर्शुराम नगरपालिकाको जनोगबुडा बजार बन्द रहेको छ । त्यहाँ बन्दको बढी प्रभाव परेको स्थानीयले बताएका छन् ।

त्यस्तै पूर्वपश्चिम राजमार्गमा आज लामो दूरीका सवारी चलेका छैनन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ९ : ४५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ