रुपन्देहीको गोयन्का स्टिलमा आगलागी « Khabarhub

रुपन्देहीको गोयन्का स्टिलमा आगलागी


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीमा रहेको गोयन्का स्टिलमा आगलागी भएको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरीमा रहेको गोयन्का स्टीलको कम्पनीमा आगो लागेको हो । उक्त उद्योगको फर्नेस आयलमा आगलागी भएको बताइएको छ ।

आगलागीको नियन्त्रणका लागि सिद्धार्थ नगरपालिका र तौलिहवाबाट दमकल आगलागीस्थल पुगेका छन् । त्यस्तै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ । आगलागी के कारण भयो भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ३ : २६ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु