इराकमा कुर्दहरुको सामूहिक चिहान फेला « Khabarhub

इराकमा कुर्दहरुको सामूहिक चिहान फेला


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद- पूर्व शासक सद्दाम हुसैनले आम नरसंहार गरेको भनि विश्वास गरिने कुर्दहरुको सामूहिक चिहान फेला परेको छ । उत्तरी इराकको समावा शहरबाट १ सय ७० किलोमिटर टाढा मरुभूमिमा कुर्दहरुको सामूहिक चिहान फेला परेको हो । चिहानमा सन् ८० को दशकमा बेपत्ता पारिएको बताइने कुर्दहरुको अवशेष रहेको बताइएको छ ।

सामूहिक चिहान उत्खनन कार्यक्रममा सहभागी उत्तरी इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानका राष्ट्रपति बरहान सलिहले कुर्दहरुविरुद्ध सद्दाम हुसैनले गरेको अपराध बिर्सन नसकिने टिप्पणी गरेका छन् ।

सन् १९८० को दशकमा सद्दाम हुसैनले इराकका अल्पसङ्ख्यक कुर्दिस जातिका मानिसहरुविरुद्ध अन्फल नामक सैनिक कारवाही गरेका थिए । सैनिक कारवाहीका क्रममा कुर्दबहुल पूरै गाउँ नै सखाप भएका थिए । उक्त सैनिक कारवाहीमा प्रतिबन्धित रासायनिक ग्यासको पनि प्रयोग गरेको हुनसक्ने बताइन्छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ८ : २६ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम