अमेरिकी राजदूतद्वारा नयाँ वर्षको शुभकामना « Khabarhub

अमेरिकी राजदूतद्वारा नयाँ वर्षको शुभकामना


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नयाँ वर्षको शुभकामना दिएका छन् ।

नेपालस्थित अमेरिकी राजदूतावासको फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै राजदूत बेरीले नयाँ वर्षको शुभकामना दिएका हुन् ।

सन्देशमा नेपाल, अमेरिका तथा अन्य स्थानमा रहेका नेपालीहरुमा आउने वर्ष अझ समृद्ध, शान्त र खुशी रहोस् भन्ने कामना गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ९ : ०१ बजे

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू