नागरिक एकता समाजद्वारा महाप्रबन्धक क्षेत्री सम्मानित « Khabarhub

नागरिक एकता समाजद्वारा महाप्रबन्धक क्षेत्री सम्मानित


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक एकता समाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई सम्मान गरेको छ । देशको आर्थिक समृद्धिमा क्षेत्रीको उल्लेखनीय योगदान रहेको भन्दो समाजले महाप्रबन्धक क्षेत्रीलाई सम्मान गरेको हो ।

पछिल्लो समय क्षेत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउन लागि परेको र पर्यटनको सुविधामा उल्लेख्य योगदान दिएको समाजले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ५ : ०७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा