नागरिक एकता समाजद्वारा महाप्रबन्धक क्षेत्री सम्मानित « Khabarhub

नागरिक एकता समाजद्वारा महाप्रबन्धक क्षेत्री सम्मानित


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक एकता समाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई सम्मान गरेको छ । देशको आर्थिक समृद्धिमा क्षेत्रीको उल्लेखनीय योगदान रहेको भन्दो समाजले महाप्रबन्धक क्षेत्रीलाई सम्मान गरेको हो ।

पछिल्लो समय क्षेत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउन लागि परेको र पर्यटनको सुविधामा उल्लेख्य योगदान दिएको समाजले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ५ : ०७ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४