धुलोधुँवाबाट आँखा कसरी जोगाउने ? « Khabarhub

धुलोधुँवाबाट आँखा कसरी जोगाउने ?


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लगातयका शहरी क्षेत्रहरुमा धुलोधुँवाबाट मानिसहरु आजित बन्ने गरेका छन् । सडक क्षेत्रमा बनाइएका संरचनाहरु व्यवस्थित रुपमा सञ्चालन नगर्दा शहरी क्षेत्रमा धुलोको प्रकोप बढी मात्रामा देखिन्छ ।

धुलोधुँवाका कारण आँखामा विभिन्न किसिमका स्वास्थ्य समस्या लिएर आउने बिरामीहरु आँखा अस्पतालहरु बढ्दै गएका छन् । धुलोधुँवाको सानो समस्याले ठूलाे जोखिम निम्तिन सक्छ । आँखालाई सुरक्षित राख्नका लागि धुलोधुँवाबाट आँखालाई कसरी जोगाउने, के कस्तो समस्या देखिन्छन्, केही टिप्स-

धुलोधुँवाका कस्तो समस्या हुन्छ ?

–एलर्जी हुने,

–आँखो पोल्ने,

– बिझाउँने,

– आँखाले हेर्न नसक्ने अवस्था आउने,

– आँखामा कचेरा देखिने,

–दृष्टि धमिलो हुने,

–आँखामा संक्रमण हुने ।

धुलोधुँवाबाट आँखालाई कसरी सुरक्षित राख्ने ?

–धुलोधुँवामा हिडेपछि सफा पानीले आँखा र मुख धुने,

– सम्भन भएसम्म धुलोमा नहिड्ने,

– धुलो बाटोमा हिड्नुपर्ने भएका आँखा सुरक्षि हुने चस्माको प्रयोग गर्ने,

– धुलोका कारण आँखामा समस्या देखिएमा आफैले औषधि प्रयोग नगर्ने,

– आँखामा समस्या देखिएमा चिकित्सकको परार्मश लिने र चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गर्ने ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ८ : ०५ बजे

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र