पूर्वराजाले भने-बाढी पहिरोको प्रकोपले पुर्‍याएको क्षतिले दु:खी भएको छु « Khabarhub

पूर्वराजाले भने-बाढी पहिरोको प्रकोपले पुर्‍याएको क्षतिले दु:खी भएको छु


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पूर्वराजा ज्ञानेन्द शाहले अविरल वर्षापछि उत्पन्न प्राकृतिक प्रकोप बाढी पहिरो र डुबानबाट भएको क्षतिले आफू दु:खी भएको बताएका छन् ।

उनले प्राकृतिक विपदको घडीमा शोक सन्तप्त पीडित सबै प्रति समवेदना र सहानुभूति रहेको बताएका छन् । उनले विपद व्यवस्थापनको प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘प्राकृतिक प्रकोप र मानवीय समवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकीर्ण सोचबाट माथी उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नु पर्दछ भन्ने मेरो हार्दिक आग्रह छ।’

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ११ : ५२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन