पूर्वराजाले भने-बाढी पहिरोको प्रकोपले पुर्‍याएको क्षतिले दु:खी भएको छु « Khabarhub

पूर्वराजाले भने-बाढी पहिरोको प्रकोपले पुर्‍याएको क्षतिले दु:खी भएको छु


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पूर्वराजा ज्ञानेन्द शाहले अविरल वर्षापछि उत्पन्न प्राकृतिक प्रकोप बाढी पहिरो र डुबानबाट भएको क्षतिले आफू दु:खी भएको बताएका छन् ।

उनले प्राकृतिक विपदको घडीमा शोक सन्तप्त पीडित सबै प्रति समवेदना र सहानुभूति रहेको बताएका छन् । उनले विपद व्यवस्थापनको प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘प्राकृतिक प्रकोप र मानवीय समवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकीर्ण सोचबाट माथी उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नु पर्दछ भन्ने मेरो हार्दिक आग्रह छ।’

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ११ : ५२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग