छुट्टा–छुट्टै दुर्घटनामा २ जनाको मृत्यु « Khabarhub

छुट्टा–छुट्टै दुर्घटनामा २ जनाको मृत्यु


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–९ मलदैया टोलमा को २ प ६१५६ नम्बरको मोटरसाइकल र को २ प १०१६ नम्बरको मोटरसाइक एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा को २ प ६१५६ नम्बरको मोटरसाइकलका चालक छन् । प्रहरीले उनको पहिचान खुल्न नसकेको जनाएको छ ।

यस्तै, सुनसरीको इनरुवा नगरपालिका–४ नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।

मृतक पुरुषको नाम नखुलेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  २ : २२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग