पेस्तोलसहित नयाँ बसपार्कबाट तीन जना पक्राउ « Khabarhub

पेस्तोलसहित नयाँ बसपार्कबाट तीन जना पक्राउ


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले नयाँ बसपार्कबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

नयाँ बसपार्कस्थित होटलमा हतियारसहित केही व्यक्ति बसेको सूचनाका आधारमा प्रहरीको टोलीले त्यस क्षेत्रमा निगरानी बढाएको थियो । सोही क्रममा प्रहरीले नुवाकोटका प्रितम राई, रामकुमार राई र दार्जीलिङका सविन खवासलाई हतियारसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पेस्तोल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ९ : ३८ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३