चौमासिक तलब बुझ्दै आएका शिक्षकहरुले फागुनदेखि मासिक रुपमै | Khabarhub Khabarhub

चौमासिक तलब बुझ्दै आएका शिक्षकहरुले फागुनदेखि मासिक रुपमै


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी स्कुलका शिक्षकहरुका तलब फागुनदेखि शिक्षकहरुकै निजी बैंकमा जाने प्रबन्ध मिलाएको छ।

नेपाल बैंक लिमिटेडबाट चौमासिक तलब बुझ्दै आएका शिक्षकहरुले फागुनदेखि मासिक रुपमा तलब बुझ्ने भएका छन्। शिक्षकहरुको तलब दुई निजी बैंकमध्ये एकमा जाने व्यवस्था मिलाइएको समाचार नागरिक दैनिकमा छ।

महानगरको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले प्रभु र एनआइसी एसिया बैंकमा तलब पठाइने बताए।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ५ : ०० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले