प्रधानमन्त्रीद्वारा नेपाल पानी जहाज कार्यालयको उद्घाटन « Khabarhub

प्रधानमन्त्रीद्वारा नेपाल पानी जहाज कार्यालयको उद्घाटन


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानी जहाज कार्यालय’को उद्घाटन गरेका छन् । ललितपुरको एकान्तकुनामा स्थापना भएको कार्यालयको विहीबार  प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।

पानी जहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत रहने छ । पानी जहाज कार्यालयका लागि गत पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले १६ जना कर्मचारीको दरवन्दी स्वीकृत गरेको थियो ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १२ : २६ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार