अफगानिस्तानमा भएको हवाई कारवाहीमा १३ लडाकु मारिए « Khabarhub

अफगानिस्तानमा भएको हवाई कारवाहीमा १३ लडाकु मारिए


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको दक्षिण कान्दाहार फ्रान्तमा गरिएको हवाई आक्रमणमा त्यहाँ सत्रिय लडाकु समूह तालिबानका १३ लडाकुको ज्यान गएको छ ।

कन्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा गरिएको हवाई आक्रमणमा अरु केही लडाकु घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ ।

तालिबान लडाकु लुकेर बसेको क्षेत्रलाई लक्षित गरी हवाई कारवाही गरिएको बताइएको छ ।

पछिल्लो समय तालिबान र अफगान सुरक्षा फौजबीच लडाईं चर्किरहेका बेला पछिल्लो हवाई आक्रमण भएको हो ।

पछिल्लो हवाई आक्रमणबारे तालिबानका तर्फबाट भने कुनै टिप्पणी सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  २ : ४४ बजे

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन