विहान लामो श्वास लिनुका फाइदै फाइदा « Khabarhub

विहान लामो श्वास लिनुका फाइदै फाइदा


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जीवनका लागि स्वास्व सबैभन्दा महत्वपूर्ण विषय हो ।

स्वास्व प्रस्वासमा अवरोध हुँदा मानिसको ज्यान नै जान्छ । श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पर्दैन । श्वासप्रश्वास मानव शरिरकोस्वचालित प्रक्रिया हो ।

श्वास प्रश्वासलाई मिलाएर लिएमा यसले मानिसलाई दीर्घजीवन दिन्छ । योग विज्ञानले पनि श्वासप्रस्वासलाई निकै महत्व दिएको छ । प्राणायामले मानिसलाई स्वस्थ राख्न र दीर्घजीवनलाई सहयोग पुग्छ । त्यसैले लामो र मिलाएर श्वास लिनु आवश्यक हुन्छ ।

त्यसका लागि विहानको समयमा केही समय लामो श्वास लिने र छोड्ने गर्नुपर्छ । यसो गर्दाले शरीरमा निकै फाइदा पुग्छ र दिनभर नै यसले उर्जाशील बनाउँछ ।

विहान केही बेर लामो श्वास लिने र छोड्ने गर्दा पुग्ने फाइदा यस्ता छन् ।

मस्तिष्काई शान्त बनाउँछ– अत्याधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

शरिरको बिष फालिदिन्छ स् श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

तनाबमुक्त बनाउँछ– गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।

अन्य अंगलाई पनि सहयोग– गहिरो श्वासप्रश्वासको व्यायामले मुटु, पेट,लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह हुन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ८ : ३१ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै