नेयमार फेरि घाइते, १२ मिनेटमै मैदान बाहिर « Khabarhub

नेयमार फेरि घाइते, १२ मिनेटमै मैदान बाहिर


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पेरिस सेन्ट जर्मन तथा ब्राजिलका स्टार खेलाडी नेयमार फेरि घाइते भएका छन् ।

आइतवार राति भएको ब्राजिल र नाइजेरियाबीचको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका क्रममा नेयमारले चोट व्येहोरेका हुन् ।

नाइजेरियाविरुद्धको खेलका क्रममा उनलाई चोट लागेपछि १२ औं मिनेटमा उनी मैदानबाट बाहिरिएका थिए ।

स्टार खेलाडीले खेलको शुरुवातमै चोट बोकेपछि दबाबमा रहेको ब्राजिलका लागि नेयमारको स्थानमा फिलिपे कौटिन्हो मैदान प्रवेश गरेका थिए ।

नेयमारको ‘मसल इन्जुरी’ भएको समाचारहरुमा बताइएको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको उक्त खेलमा ब्राजिलले नाइजेरीयासँग १–१ बराबरी भएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १० : ०१ बजे

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो