बलिउडमा हिरोइन बनाउने धाक दिँदै मोडललाई वेश्यावृत्तिमा लगाउँथे कविराज ! « Khabarhub

बलिउडमा हिरोइन बनाउने धाक दिँदै मोडललाई वेश्यावृत्तिमा लगाउँथे कविराज !


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – मुम्बई प्रहरीले एक व्यक्तिलाई महिला मोडललाई फिल्ममा काम दिने लोभ देखाएको वेश्यावृत्तिमा सामेल गरेको आरोपमा पक्राउ गरेको छ । भारतीय मिडियाका अनुसार आरोपीले आफूलाई फिल्म निर्देशक बताउँदै काम दिलाउने धाक दिने गर्थे ।

आरोपी सहवान अली र्फ मन्नु चनई कविराजलाई एक होटलमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । मिडियाका अनुसार अपराध शाखाले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले होटलमा छापा मारेर दुई मोडललाई समेत जोगाएको छ । आरोपीले मोडललाई फिल्म र वेब सिरिजमा काम दिलाउने भन्दै वेश्यावृत्तिमा लगाउने गर्थे ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ११ : २७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि