सुनील थापाले ल्याए देउसी गीत (भिडियो) « Khabarhub

सुनील थापाले ल्याए देउसी गीत (भिडियो)


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैँको रमझम सकिएसँगै तिहारको रमाइलो पनि शुरु भइसकेको छ । यसैबीच गायक सुनील थापाले तिहारको देउसी गीत बजारमा ल्याएका छन् ।

देउसीको रमझम समेटिएको गीतमा सुनील थापा चुमान काउछा र कुञ्जमणि थापाको स्वर सुन्न सकिन्छ ।

त्यसैगरी गीतको भिडियोमा भीम शाह, कमल टण्डन, प्रियंका नेपाली, रञ्जिता तामाङ, युनिक, नवराज लगायतलाई देख्न सकिन्छ ।

भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका हुन् । हेर्नुस् भिडियो:

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ३ : ४१ बजे

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य

भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम : १५ दिनभित्र शक्तिशाली ‘सम्पत्ति छानबिन समिति’ बनाइने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का बालेन्द्र शाह नेतृत्वको सरकारले भ्रष्टाचार

स्मार्ट नागरिक सेवा केन्द्र सञ्चालन गर्ने बालेन सरकारको निर्णय

काठमाडौं – सरकारले नागरिक सेवा सुधारलाई तीव्र बनाउने उद्देश्यसहित नयाँ

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००