यस्तो व्यवहार देखाए मान्नुस् तपाईंको प्रेमी/प्रेमिका धोकेबाज ! « Khabarhub

यस्तो व्यवहार देखाए मान्नुस् तपाईंको प्रेमी/प्रेमिका धोकेबाज !


२८ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रेम तथा माया पवित्र सम्बन्ध हो । सच्चा माया छ सम्बन्ध मजबुत हुन्छ । छलकपट तथा स्वार्थ लुकेको छ भने मायामा पहिरो जान्छ । अझ सामाजिक सञ्जालको प्रयोगले मायामा हुने उतारचढावका घटना बढेका छन् ।

सोसल मिडियाको गलत प्रयोगले अहिलेका युवायुवतीहरुमा गर्लफ्रेन्ड र ब्वायफ्रेन्डले धोका दियो भन्दै पीडा पोख्दै गरेका देखिन्छन् । गर्लफ्रेन्ड अथवा  ब्वायफ्रेन्ड कस्तो खालको हो ? उनीहरुले देखाउने व्यवहार र शैलीबाटै सहजरुपमा पत्ता लगाउन सकिन्छ ।  केही बानीहरु हेर्नुहोस्-

-यदि तपाईको पार्टनरले अफिस वा कलेजको नयाँ ब्यक्तिसँग भेटेको कुरा अथवा ब्यक्तिगत कुरा लुकाउँछ भने त्यो ब्यक्ति धोकेबाज हो ।

-यदि तपाईको पार्टनरले मोबाइल अथवा फेसबुको पासवर्ड लुकाउँछ भने सम्झनुस् त्यहाँ केही स्वार्थ लुकेको छ ।

-यदि पार्टनरले दोस्रो ब्यक्तिसँग आफ्नो प्रेमसम्बन्धको बारेमा कुरा लुकायो भने सम्झनुस् यसमा पनि केही स्वार्थ छ ।

-तपाईको प्रेमी वा प्रेमिकासँग विचार , भावना र लक्ष्य मिलेन भने प्रेममा धोका हुन सक्छ ।

-यदि पार्टनरले आफ्नोभन्दा बढी तपाईको पैसा खर्च गरी भने सम्झुस् यसमा स्वार्थ लुकेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ७ : ३८ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा