यस्तो व्यवहार देखाए मान्नुस् तपाईंको प्रेमी/प्रेमिका धोकेबाज ! « Khabarhub

यस्तो व्यवहार देखाए मान्नुस् तपाईंको प्रेमी/प्रेमिका धोकेबाज !


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रेम तथा माया पवित्र सम्बन्ध हो । सच्चा माया छ सम्बन्ध मजबुत हुन्छ । छलकपट तथा स्वार्थ लुकेको छ भने मायामा पहिरो जान्छ । अझ सामाजिक सञ्जालको प्रयोगले मायामा हुने उतारचढावका घटना बढेका छन् ।

सोसल मिडियाको गलत प्रयोगले अहिलेका युवायुवतीहरुमा गर्लफ्रेन्ड र ब्वायफ्रेन्डले धोका दियो भन्दै पीडा पोख्दै गरेका देखिन्छन् । गर्लफ्रेन्ड अथवा  ब्वायफ्रेन्ड कस्तो खालको हो ? उनीहरुले देखाउने व्यवहार र शैलीबाटै सहजरुपमा पत्ता लगाउन सकिन्छ ।  केही बानीहरु हेर्नुहोस्-

-यदि तपाईको पार्टनरले अफिस वा कलेजको नयाँ ब्यक्तिसँग भेटेको कुरा अथवा ब्यक्तिगत कुरा लुकाउँछ भने त्यो ब्यक्ति धोकेबाज हो ।

-यदि तपाईको पार्टनरले मोबाइल अथवा फेसबुको पासवर्ड लुकाउँछ भने सम्झनुस् त्यहाँ केही स्वार्थ लुकेको छ ।

-यदि पार्टनरले दोस्रो ब्यक्तिसँग आफ्नो प्रेमसम्बन्धको बारेमा कुरा लुकायो भने सम्झनुस् यसमा पनि केही स्वार्थ छ ।

-तपाईको प्रेमी वा प्रेमिकासँग विचार , भावना र लक्ष्य मिलेन भने प्रेममा धोका हुन सक्छ ।

-यदि पार्टनरले आफ्नोभन्दा बढी तपाईको पैसा खर्च गरी भने सम्झुस् यसमा स्वार्थ लुकेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ७ : ३८ बजे

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम– माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित

तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

काठमाडौँ – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१ को