सलाहको २ गोलले लिभरपुलको सहज जित « Khabarhub

सलाहको २ गोलले लिभरपुलको सहज जित


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन दुवै गोल मोहमद सलाहले गरे । खेलको ३८ औं मिनेटमा पहिलो गोल गरेका सलाहले इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई सहज जित दिलाए ।

जितसँगै लिभरपुलले लिगमा ११ अंकको अग्रता कायम गरेको छ । लिभरपुलले १७ खेलबाट ४९ अंक जोडेको छ । दोस्रो स्थानको लेष्टर सिटीको ३८ अंक रहेको छ । सिटीले एक खेल कम खेलेको छ ।

पराजित वाट्फोर्ड ९ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : २१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका