५८ हजार नगदसहित ११ जुवाडे पक्राउ « Khabarhub

५८ हजार नगदसहित ११ जुवाडे पक्राउ


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– प्रहरीले दाङमा ५८ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं. ६ स्थित कमल घर्तीमगरले संचालन गरेको एलेक्सी जोन पुलहाउसबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालीका वडा नं. ८ बस्ने बर्ष ३५ को टेक बहादुर घर्ती, वडा नम्बर ५ का ३० को कमल घर्ती, २४ वर्षीया गोकर्ण बुढाथोकी, वडा नम्बर ६ का २४ वर्षीय अजय बस्नेत, वडा नम्बर १८ का २७ वर्षीय लक्ष्मण गिरी रेहका छन् ।

त्यसैगरी तुलसीपुर उपमहानगर वडा नम्बर ५ बस्ने २६ वर्षीय शिबकुमार वली, २८ वर्षीय सिद्धान्त गुरुङ्ग, २८ वर्षीय रुपेशकुमार गुप्ता, २९ वर्षीय सन्दिप सेर्पाईली, वडा नम्बर ९ बस्ने २८ वर्षीय राजेश कुमार बोहरा र अर्घाखाची सन्दिखर्क नगरपालिका वडा नं।१ घर भई हाल तुलसीपुर–५ बस्ने बर्ष २९ को रन्जित श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : ४७ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको