सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तनाव « Khabarhub

सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तनाव


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- उपचारका क्रममा सुत्केरीको ज्यान गएपछि मृतकका आफन्तले डडेलधुरा अस्पतालमा प्रदर्शन गरेका छन् । सुत्केरी भएकी २६ वर्षकी गीता ताम्राकारको रक्तश्राव नरोकिएपछि मृत्यु भएको हो । १५ दिन अघि शल्यक्रिया गरिएको उनको रक्तश्राव नरोकिएपछि शुक्रबार फेरि अस्पताल लगिएको थियो ।

अस्पतालले लापरबाही गर्दा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले अस्पतालमा प्रदर्शन गरेका हुन । उनीहरुले बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र चिकित्सकहरुले रेफर गर्न नमानेको आरोप लगाएका छन् ।

स्थानीयको ढुंगामुढासहितको प्रदर्शनले अस्पतालमा सामान्य क्षति पुगेको छ।

गीताले जन्माएको शिशुको अवस्था भने सामान्य छ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  १२ : ५८ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो