देश विकासको प्रमुख बाधक भ्रष्टाचार : नेता पौडेल « Khabarhub

देश विकासको प्रमुख बाधक भ्रष्टाचार : नेता पौडेल


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार देश विकासका लागि प्रमुख बाधक भएको बताएका छन्।

शैलजा आचार्य आदर्श समाज कास्कीद्वारा शनिवार आयोजित भ्रष्टाचारविरुद्धको नागरिक अभियान कार्यक्रममा उहाँले भ्रष्टाचारको अन्त्यविना विकास सम्भव नभएको विचार व्यक्त गरे ।

भ्रष्टाचारका कारण राजनीतिप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै उनले केही नेताका कारण राजनीति गर्ने नेताप्रति पनि जनताको असन्तुष्टि बढेको धारणा राखे ।

पूर्वसभामुख तारानाथ रानाभाटले भ्रष्टाचारी जोसुकै भए पनि छाड्न नहुने बताउँदै पछिल्लो समयमा भ्रष्टाचार दिनानुदिन मौलाउँदै गएको बताए ।

शैलजा आचार्य आदर्श समाजकी अध्यक्ष दुर्गा घिमिरेले भ्रष्टाचारकै कारण धनी र गरीबबीचको खाडल बढ्दै गएको बताउँदै यसको न्यूनीकरणमा जनता नै सजग बन्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ८ : १७ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट