विजेता इंग्ल्यान्डले ४० लाख डलर पाउँदा उपविजेताले हात पार्‍यो २० लाख | Khabarhub Khabarhub

विजेता इंग्ल्यान्डले ४० लाख डलर पाउँदा उपविजेताले हात पार्‍यो २० लाख


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु टोली इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी क्रिकेट विश्वकप उपाधि हात पारेको छ ।

लण्डनमा आइतबार भएको रोमान्चक फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि हासिल गरेको हो । पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जितेको इंग्ल्यान्डले विश्वकप जित्ने नयाँ राष्ट्र बनेको छ ।

इंग्ल्याण्डले घरेलु मैदानमा सम्पन्न विश्वकपको उपाधिसँगै ४० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

यस्तै, उपविजेता बनेको न्युजिल्याण्डले २० लाख अमेरिकी डलरमा चित्त बुझायो भने सेमिफाइनलमा पराजित भएका भारत र अस्ट्रेलियाले ८–८ लाख डलर प्राप्त गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ७ : ३७ बजे

महानगर यातायातमा नयाँ कार्यसमिति, अध्यक्षमा सन्तोष खतिवडा

काठमाडौं – काठमाडौं महानगर यातायात प्रा. लि. को तेस्रो अधिवेशनले

सरकारी सञ्चार माध्यम समय सापेक्ष परिष्कृत गर्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चार

एनसेल र क्यानबीच ‘महिला टी ट्वान्टी आई सिरिज’का लागि सहकार्य

काठमाडौं – युवा तथा खेलकुदसँगको आफ्नो अटुट सम्बन्धलाई निरन्तरता दिँदै,

महोत्सवमा ग्राहकको मन अर्ग्यानिक खाद्यान्नमा

जानकी – महोत्सव स्थलको प्रवेशद्वारमै छ, ‘पैँचो पसल’ । उक्त

बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

एजेन्सी – बङ्गलादेशी वैज्ञानिकहरूले गत हप्ता समुद्र तटमा बगाएर फेला