बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६५ पुग्यो, ३० जना बेपत्ता | Khabarhub Khabarhub

बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६५ पुग्यो, ३० जना बेपत्ता


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अबिरल वर्षासँगैको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार बाढी र पहिरोमा परि अझै ३० जना बेपत्ता छन् भने ३८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २४ जना महिला र ४१ जना पुरुष गरी ६५ जना रहेका छन् । त्यस्तै १७ महिला र २१ पुरुष गरि ३८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार १२ महिला र १८ पुरुष गरि ३० जना बाढी पहिरोमा परि बेपत्ता भएका छन् । बाढी पहिरोमा १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ८ : ४४ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार