तीजको गीतमा ज्योति मगर पहिलो पटक सारीमा « Khabarhub

तीजको गीतमा ज्योति मगर पहिलो पटक सारीमा


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका ज्योति मगर र गायक टंक प्रसाद जोशीको स्वर रहेको तीज गीत ‘कम्मरै भाँचेर’ सार्वजनिक भएको छ ।

गायक जोशीकै लय र शब्दमा रहेको गीतको म्यूजिक भिडियोमा बिक्रम चौहान, अनिश लामा, ज्योति मगर र शुस्मिता बुर्लाकोटीको अभिनय रहेको छ ।

मोडल तथा कोरियोग्राफर बिक्रम चौहानद्वारा निर्देशित उक्त भिडियोको छायांकन मुकेश हुमागाइले गरेका छन् । यो वर्षको तीज गीतमा पहिले पटक ज्योति मगर सारीमा सजिएर देखा परेकी छिन् ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : ३४ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको