विश्वकप क्रिकेटमा सट्टेबाजी लगाउने २ जना पक्राउ « Khabarhub

विश्वकप क्रिकेटमा सट्टेबाजी लगाउने २ जना पक्राउ


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– इङ्ग्ल्याण्डमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी लगाउने २ जना ‘सट्टेबाज’ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आइतबार अपराह्न वीरगन्जबाट २ जनालाई पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका–६ माइस्थानबाट २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–७ का ३१ वर्षीय आशिष कुमार वर्णवाल र २१ वर्षीय निरज तिवारी छन् ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  २ : २२ बजे

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु