सुनको मूल्यले राख्यो नयाँ रेडर्क, प्रतितोला ७१ हजार ५ सय « Khabarhub

सुनको मूल्यले राख्यो नयाँ रेडर्क, प्रतितोला ७१ हजार ५ सय


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारजसो नयाँ उचाइ काम गरिरहेको सूनको मूल्य बिहीबार तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ । योसँगै बिहीबार छापावाल सुनको मूल्य तोलाको ७१ हजार ५ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुनको मूल्य ७१ हजार २ सय छ ।

महासंघका अनुसार बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि साउन २८ गते सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको थियो ।

बिहीबार चाँदी भने तोलामा २० रुपैयाँले घटेर ८ सय ४० मा पुगेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १ : २० बजे

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको