नगरपालिकाको गाडीमा आजगनी, विप्लवका कार्यकर्ता पक्राउ | Khabarhub Khabarhub

नगरपालिकाको गाडीमा आजगनी, विप्लवका कार्यकर्ता पक्राउ


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङ जिल्लाको बित्थड चिर गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

पार्किङ गरेर देउखेल बजारमा राखिएको से १ झ २७४ नम्बरको गाडीमा शनिवार राति अज्ञात समूहले आगजनी गरेको हो । आगजनीका कारण गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले प्रतिवन्धित विप्लव समूहका एक जनालाई नियन्त्रणमा लिएको छ ।

विप्लवका कार्यकता अमर महरलाई पक्राउ गरिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ११ : ४२ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी