प्रहरीद्वारा करिब १६ हजार गाँजाका बोट नष्ट « Khabarhub

प्रहरीद्वारा करिब १६ हजार गाँजाका बोट नष्ट


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका-१ स्थित खानी गाउँमा सार्वजनिक तथा व्यक्तिको जग्गामा प्राकृतिक रुपमा उम्रिएका लागूऔषध गाँजाका करिब १६ हजारबोट शनिबार प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रे, ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी कुशादेवीबाट खटिएको प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीयबासी समेतको सहभागितामा काटी उखेली उक्त गाँजा फडानी गरेको हो ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १२ : २१ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई