दशैं र तिहारलाई लक्षित गरी ६७ वटा सुपथ मूल्य पसल सञ्चालनमा « Khabarhub

दशैं र तिहारलाई लक्षित गरी ६७ वटा सुपथ मूल्य पसल सञ्चालनमा


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाडपर्वलाई लक्षित गरी सरकारले ६७ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

वाणिज्य मन्त्रालयका अनुसार खाद्य प्रविधि तथा व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ्गबाट सञ्चालनमा आउनुपर्ने ७३ मध्ये ६ वटा खुल्न बाँकी रहेका हुन् । साल्ट ट्रेडिङ्गको तीन र खाद्य व्यवस्था कम्पनीको तीन गरी ६ वटा पसल सञ्चालनमा आउन बाँकी रहेको वाणिज्य विभागले जनाएको छ ।

सरकारले साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले सञ्चालन गर्ने गरी देशभर ७३ वटा पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

भदौ २३ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले रामशाह पथमा सुपथ मूल्य पसल उद्घाटन गरेका थिए । सोही दिनबाट उपत्यकामा ३ वटा पसल घुम्ती पसलसहित देशभर झण्डै ६० भन्दा धेरै सुपथ मूल्य पसल सञ्चालनमा आएका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : ०० बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन