एष्ट्रो राजले बुटवलमा ज्योतिषसम्बन्धी अन्तरक्रिया गर्दै « Khabarhub

एष्ट्रो राजले बुटवलमा ज्योतिषसम्बन्धी अन्तरक्रिया गर्दै


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सगरमाथा टेलिभिजनमा ‘जीवनमन्त्र’ कार्यक्रम संञ्चालन गर्दै आएका एस्ट्रो राजले बुटवलमा ज्योतिष सम्बन्धी विविध विषयमा अन्तरक्रिया गर्ने भएका छन् ।

यही कार्तिक २, ३ र ४ गते एस्ट्रो राजले बुटवलका स्थानीयहरुसँग भेटघाट गरी उनीहरुको ग्रह दशा तथा फलादेश गर्ने कार्यक्रम राखेका छन् । उनले यसअघि पनि काठमाडौं उपत्यका बाहिरका विभिन्न शहरमा पुगेर स्थानीयहरुको ग्रहदशा फलादेश गर्ने कार्यक्रम गरेका थिए ।

यसअघि उनले बाँकेको नेपालगञ्ज, चितवन, कास्कीको पोखरा, रुपन्देही, नवलपरासी, झापा, इटहरी, विराटनगर, धरान, वीरगंज लगायतका ठाउँमा पुगेर स्थानीयसँग प्रत्यक्षरुपमा ज्योतिसम्बन्धी अन्तरक्रिया गरेका थिए ।

एस्ट्रो राजले खबरहब डटकममा दैनिक राशिफल लगायत ज्योतिष शास्त्र सम्बन्धी समाचार, टिप्पणीहरु लेख्दै आएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १० : २८ बजे

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य

भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम : १५ दिनभित्र शक्तिशाली ‘सम्पत्ति छानबिन समिति’ बनाइने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का बालेन्द्र शाह नेतृत्वको सरकारले भ्रष्टाचार

स्मार्ट नागरिक सेवा केन्द्र सञ्चालन गर्ने बालेन सरकारको निर्णय

काठमाडौं – सरकारले नागरिक सेवा सुधारलाई तीव्र बनाउने उद्देश्यसहित नयाँ

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००