एनआरएनएको सम्मेलन काठमाडौंमा शुरु « Khabarhub

एनआरएनएको सम्मेलन काठमाडौंमा शुरु


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ ।

बौद्धस्थित ह्यात होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरिन् । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न एनआरएनहरुलाई आह्वान गरिन्

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित शुरु भएको सम्मेलनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएका छन् ।

सम्मेलनसँगै नयाँ नेतृत्व छान्न भोलिबाट निर्वाचन प्रक्रिया पनि सुरु हुनेछ ।

संघको अध्यक्षका लाग िवर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्त प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १२ : ०४ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्