स्याङ्जालीले झापाली सँग ‘बासना’को मूल्य मागेपछि…. « Khabarhub

स्याङ्जालीले झापाली सँग ‘बासना’को मूल्य मागेपछि….


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

स्याङ्जालीको घरमा झापाली विद्यार्थी कोठा भाडामा बसेको थियो । स्याङ्जालीको किचनसँगै झापालीको कोठा थियो ।

झापाली भात मात्र पकाउँथ्यो तरकारी पकाउँदैन थियो, उसले जब स्याङ्जालीले पकाएको तरकारीको ‘बासना’ आउँथ्यो तब त्यही बासना सँग भात खान्थ्यो । एकदिन स्याङ्जालीले सबै कुरा थाहा पायो र झापाली सँग आफ्नो तरकारीको मूल्य माग्यो ।

स्याङ्जाली – भाइ तिमीले त मेरो तरकारीको ‘बासना’ सबै खाइरहेको रहेछौ अहिले सम्मको सबै मूल्य तिर । नत्र म तिमी विरुद्ध प्रहरीमा उजुरी गर्छु ।

झापाली – निराष हुँदै । हुन्छ भोलि सम्म कुर्नुहोला म व्यवस्था गर्छु ।

भोलिपल्ट
स्याङ्जाली – खोई मेरो ‘बासना’को मूल्य ?

झापाली – एकपोका सिक्का बोकेर स्याङजालीको छेउमा जान्छ अनि छन्द्र्याङ्ग सिक्का बजाउँदै भन्छ ल सुन्नुस् तपाईंको ‘बासना’को मूल्य

स्याङ्जाली – सिक्काको आवजले पनि मूल्य तिरिन्छ ?

झापाली – तरकारी पकाएको ‘बासना’को पनि कतै मुल्य पर्छ ?

स्याङ्जाली – ट्वाँ

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ५ : १४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र