टी-१० लिगमा पारसको डेब्यु « Khabarhub

टी-१० लिगमा पारसको डेब्यु


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले युएईमा जारी टी–१० क्रिकेट लिगमा डेब्यु गरेका छन् ।

टिम आबु धाबीमा रहेका पारस क्वालान्डर्सविरुद्धको खेलका लागि प्लेईङ सेटमा पर्दै उनले टी–१० मा डेब्यु गरेका हुन् । टी–१० लिग पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो ।

यस्तै पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् ।

खेलमा क्वालान्डर्सले टस जितेको छ र पहिले बलिङ गरिरहेको छ । आज दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ०६ बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी