इंग्लिस प्रियिमर लिग फुटबलमा टोटनह्यामको रोमाञ्चक जित « Khabarhub

इंग्लिस प्रियिमर लिग फुटबलमा टोटनह्यामको रोमाञ्चक जित


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रियिमर लिग फुटबलमा टोटनह्यामले रोमाञ्चक जित निकालेको छ ।

आईतबार राति भएको खेलमा टोटनह्यामले उल्भ्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

ईन्जुरी समयमा जन वर्थोन्घेनले गोल गर्दा बराबरीमा सकिन लागेको खेलको नजिता आफ्नो पक्षमा ल्याउन टोटनह्याम सफल भएको हो ।

कर्नरबाट आएको बललाई वर्थोन्घेनले हेडमार्फत गोलको दिशा दिएका थिए ।

खेलमा अग्रता टोटेनहमले आठौं मिनेटमा लुकास मौराको गोलबाट लिएको थियो । दोस्रो हाफमा एडमा ट्रारेले गोल गर्दै उल्भ्सलाई खेलमा फर्काएका थिए ।

टोटेनहम २६ अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लियो । उल्भ्स २४ अंक सहित आठौं स्थानमा रह्यो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : ३८ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध