विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्की पक्राउ « Khabarhub

विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्की पक्राउ


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य मोहन कार्की पक्राउ परेका छन् ।

उपचारका लागि काठमाडौं आएका उनी ललितपुरस्थित डेराबाट शुक्रबार बेलुका पक्राउ परेको कार्कीको परिवारले जानकारी दिएको छ । सुगर बढेपछि उपचारका लागि आएका उनलाई शुक्रबार बेलुका गएको चार जना प्रहरीको टोलीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न २ हतियारधारी र २ सिभिल प्रहरी कार्की निवासमा पुगेका थिए ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि पक्राउ पर्नेमा कार्की सबैभन्दा उच्च तहका नेता हुन् । उनी विप्लव समूहको नेकपाको पोलिटव्युरो सदस्य हुन् । यसअघि केन्द्रीय सदस्य बन्दु चन्दलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

विप्लवले चलाएका ध्वंसात्मक गतिविधिपछि अहिलेसम्म प्रहरीले ७३ भन्दा बढी विप्लवका कार्यकर्ता पक्राउ गरेको छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  १० : ४१ बजे

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि

नेकपा संयोजन समिति बैठकमा सहभागी हुन पेरिसडाँडामा जुट्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठकमा

पोखरामा स्कुल बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो

काठमाडौँ – कास्कीको पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच