नेपाली सेनाले माग्यो ८ हजार कर्मचारी « Khabarhub

नेपाली सेनाले माग्यो ८ हजार कर्मचारी


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली सेनाले विभिन्न पदमा गरी ८ हजार १ सय २ जना कर्मचारी माग गरेको छ ।

सेनाले लेखा जमदार, सहायक पण्डित, अमल्दार, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्य वादनलगायत विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक योग्य नेपाल नागरिकले वैशाख ३ गते (मंगलबार) देखि आगामी जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

विस्तृत विवरणका लागि सेनाले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ११ : २१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा