‘वीर विक्रम २’ को गीतमा पल र वर्षाको रोमान्स « Khabarhub

‘वीर विक्रम २’ को गीतमा पल र वर्षाको रोमान्स


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘वीर विक्रम २’ को गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी फिल्ममा समावेश ‘वाचा’ बोलको गीत गीत सार्वजनिक गरियो ।

पल शाह र वर्षा शिवाकोटीलाई फिचरिङ गरिएको गीतमा ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर सुन्न सकिन्छ भने संगीत ताराप्रकाश लिम्बुको रहेको छ । यस्तै गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । नरेश भट्टराईले गीतका शब्द लेखेका हुन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा पल र वर्षा रोमान्टिक देखिएका छन् ।

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको यो फिल्ममा पल र वर्षाका अलावा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिषा भण्डारी, मनिष लिम्बु लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रदीप भारद्वाजले स्किृप्ट लेखेको यो फिल्ममा नवराज उप्रेतीको क्यामेरा, वनिष शाहको सम्पादन, हिमाल केसीको द्वन्द्व र सुदीप बरालको डीओपी रहेको छ ।

चलचित्र यही जेठ ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ५ : २३ बजे

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका