युवा उद्यमीलाई ब्याजदरमा विशेष छुट « Khabarhub

युवा उद्यमीलाई ब्याजदरमा विशेष छुट


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले उद्यम गर्न चाहने युवाहरुको लागी सरकारको कायम ब्याज दरभन्दा ५ प्रतिशत कम दरमा ऋण उपलब्ध गराउने बताएका छन् ।

बिहाबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले २०७६/७७को बजेटमा उक्त विषय उल्लेख भएको जिकिर गरेका छन् । मुलुकमै केही गरु भन्ने चाहना भएका युवाहरुको भावनालाई समेटेर कार्यक्रम ल्याउन लागिएको मन्त्री खतिवडाले बताए । मन्त्री खतिवडाले भने “अब मुलुक रेमिटेन्सले होईन आफनै अर्थतन्त्रले धान्छ, विदेश जान लागेका र विदेशवाट फर्किएर आएका युवाको लागी आफनै मुलुकमा उद्यम गर्न व्याज दरमा विशेष छुट दिइनेछ ।”

आउँदो जेठ १५ गते सार्वजनिक हुने आगामी वर्षको बजेट बारे जानकारी दिँदै मन्त्री खतिवडाले अबको बजेट नेपालको मौलिक बजेट हुने बताए । अघिल्ला बजेटहरु विदेशबाट कपी पेस्ट भइरहको आरोप लागिरहेका बेला मन्त्री खतिवडाले यसपटकको बजेटमा नेपालको विषेश मुद्दाहरुको सम्बोधन हुने वश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ४ : ४१ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६