‘ब्ल्याक मिरर’ मा देखिँदैछिन् माइली सायरस, यस्तो हुनेछ भूमिका « Khabarhub

‘ब्ल्याक मिरर’ मा देखिँदैछिन् माइली सायरस, यस्तो हुनेछ भूमिका


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – हलिउडकी गायिका तथा अभिनेत्री माइली सायरस टेलिभिजन सिरिज ‘ब्ल्याक मिरर’ को पाँचौ सिजनमा अभिनय गर्ने भएकी छिन् ।

हालै नेटफिल्क्सको यो शोले पाँचौ सिजनको घोषणा गरेको छ । शो मा माइली एक यस्तो कलाकारको भूमिका निभाउँदै छिन्, जसका हजारौँ फ्यान हुन्छन् । सीजनमा उनलाई लोकप्रियताको शिखरमा पुगेपछि आउने परिवर्तन गुजार्नुपर्ने हुन्छ ।

माइली साइरस संसारभर चर्चित छिन् । उनको स्टाइल र गीतलाई लिएर दर्शकले तारिफ गर्ने गर्छन् ।

माइली र लियाम हेम्सवर्थले गतवर्ष २३ डिसेम्बरमा बिहे गरेका थिए । दुवैको पहिलो भेट सन् २००८ मा भएको थियो । त्यही बेलादेखि यी दुई प्रेममा परेका थिए । हालै माइली गर्भवती भएको खबर भाइरल भएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ५ : ३५ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर