सुनको मूल्य तोलामा सय रुपैयाँ बढ्यो | Khabarhub Khabarhub

सुनको मूल्य तोलामा सय रुपैयाँ बढ्यो


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा विहीबार छापावाला सुन प्रति तोला ६० हजार ७ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुन प्रति तोला ६० हजार ४ सयमा कारोबार भएको छ । बुधवार छापावाल सुन ६० हजार ६ र तेजाबी सुन ६० हजार ३ सयले करोबार भएको थियो ।

छापावाल र तेजावी सुन प्रति तोलामा आज एक सय रुपैयाले बद्धि आएको छ । चाँदी बिहिबार प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ५ : ५९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’