‘बूगी वूगी’ विजेता बनेकी कविता प्रहरीको बर्दीमा ! « Khabarhub

‘बूगी वूगी’ विजेता बनेकी कविता प्रहरीको बर्दीमा !


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डान्स रियालिटी शो ‘बूगी वूगी’ बिजेता बनेकी कविता नेपाली नेपाल प्रहरीको बर्दीमा देखा परेकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाल प्रहरीको युनिफर्म लगाएका दुई वटा तस्वीर पोस्ट गरेकी छिन् ।

बूगी वूगीको विजेता बनेसँगै उनको मोडलिङ यात्रा शुरू भएको हो ।  त्यसयता उनको अभिनय रहेका आधुनिक तथा लोक गीतहरू बजारमा धेरै आएका छन्र । उनी अहिलेकी चर्चित मोडलका रुपमा समेत स्थापित भएकी छिन् ।

पहिले–पहिले कभर भिडियोहरुमा डान्स गर्दै आएकी कविता आफ्नो रहर भने सानैदेखि नेपाल प्रहरी बन्ने रहेको बताउँछिन् । उनले फेसबुकमा ‘जय नेपाल’ लेख्दै दुई वटा तस्वीर पोस्ट गरेपछि विभिन्न खालका कमेन्टहरु समेत गरिएका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ३४ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना