‘बूगी वूगी’ विजेता बनेकी कविता प्रहरीको बर्दीमा ! « Khabarhub

‘बूगी वूगी’ विजेता बनेकी कविता प्रहरीको बर्दीमा !


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डान्स रियालिटी शो ‘बूगी वूगी’ बिजेता बनेकी कविता नेपाली नेपाल प्रहरीको बर्दीमा देखा परेकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाल प्रहरीको युनिफर्म लगाएका दुई वटा तस्वीर पोस्ट गरेकी छिन् ।

बूगी वूगीको विजेता बनेसँगै उनको मोडलिङ यात्रा शुरू भएको हो ।  त्यसयता उनको अभिनय रहेका आधुनिक तथा लोक गीतहरू बजारमा धेरै आएका छन्र । उनी अहिलेकी चर्चित मोडलका रुपमा समेत स्थापित भएकी छिन् ।

पहिले–पहिले कभर भिडियोहरुमा डान्स गर्दै आएकी कविता आफ्नो रहर भने सानैदेखि नेपाल प्रहरी बन्ने रहेको बताउँछिन् । उनले फेसबुकमा ‘जय नेपाल’ लेख्दै दुई वटा तस्वीर पोस्ट गरेपछि विभिन्न खालका कमेन्टहरु समेत गरिएका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ३४ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको