प्रधानमन्त्री ओली स्वदेश फर्किदा यातायात व्यवस्था प्रभावित « Khabarhub

प्रधानमन्त्री ओली स्वदेश फर्किदा यातायात व्यवस्था प्रभावित


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली मुलुकहरुको साताव्यापी भ्रमण सकाएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको सवारीका काठमाडौं उपत्यकाको यातायात व्यवस्था प्रभावित भएको छ ।

ओलीको सवारीका कारण काठमाडौं उपत्यकाका मुख्य सडकमार्गमा दुईतर्फी रुपमै यातायातका साधानहरु प्रभावित भएका हुन् ।

प्रधानमन्त्रीको सवारीका कारण एयरपोर्ट गेट, तिलगंगा, गौशाला, रातोपुल, ज्ञानेश्वर, लोत्से चोक, नक्साल भगवती, छातागणेश, भाटभटेनी, नेपाल राष्ट्र बैंक हुँदै बालुवाटार चल्ने सवारी साधनहरु दुईतर्फी रुपमा प्रभावित भएका हुन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : ३२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन