गुठीबारे सांसदको प्रश्न– मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ ? « Khabarhub

गुठीबारे सांसदको प्रश्न– मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ ?


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका सांसद शान्ता चौधरीले गुठी विधेयकका बारेमा गलत प्रचार भएको भन्दै आश्चर्य प्रकट गरेकी छिन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले संविधान विपरित विधेयक नभएको दाबी गरिन् ।

दाङको स्वर्गद्वारी गुठीको १२ सय विघाहा जमिन १६ सय घरधुरी परिवारले जोतभोग गरिरहेको भन्दै उनले मोही किसानको हकमा आवाज उठाउनुपर्ने बताइन् ।

उनले भनिन्“गणतन्त्र किन चाहियो गरिबका लागि बोल्न हुँदैन भने ? धर्म हाम्रो आस्था हो संस्कृति हो । पहिचान हो । तर मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ र ? मैले त यही प्रश्नको जवाफ खोजिरहेछु । ”

प्रकाशित मिति : १ असार २०७६, आइतबार  २ : ०६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन